काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्ष भित्रमा सम्पुर्ण नेपालीहरुमा विद्युतीयकरण गर्ने भएको छ । विद्युतीय प्रशारण लाइन विस्तार गर्नुका साथै साना तथा लघु जलविद्युत आयोजना मार्फत सम्पुर्ण नेपालीहरु माझ विद्युत पुर्याइने बजेटमा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षमा ९०० मेगावाट जलविद्युतलाई केन्द्रिय प्रसारण लाइनमा जोडिने सरकारले जनाएको छ ।
दुई वर्षमा सत प्रतिशत जनतामा विद्युतीकरण गरिने
