IME Life New

दुई कम्पनीको बोनस शेयर पश्चात मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दुई कम्पनीको बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीको मूल्य मायोजन भएको हो ।

सगरमाथा इन्स्योरेन्सकोे ८६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । बोनस शेयर मूल्य समायोजन पछि इन्स्योरेन्सको शेयर मूल्य ६८१ रुपैयाँ ७२ पैसा कायम भएको छ । भने औसत आधारमूल्य १ हजार १५ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

Crest

कामना सेवा विकास बैंकको १ दशमलव ५० प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । बोनस शेयर समायोजन पछि बैंकको शेयर मूल्य १६२ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

नेप्सेले बैंकको औसत आधार मूल्य १ सय ६९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS