IME Life New

थिम्स कलेज इन्टर्नशीप करिअर फेयरमा सानिमा जनरल सहभागी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा रहेको थिम्स कलेजमा आयोजना गरिएको थिम्स कलेज इन्टर्नशीप करिअर फेयरमा सानिमा जनरल इन्स्योरेन्स कम्प्नी सहभागी भएको छ ।

Crest

बिहिवार आयोजित इन्टर्नशीप करिअर फेयरमा एक ५० जना भन्दा बढि विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ । १६ वटा विभिन्न कम्पनीहरुको स्टल रहेको सो इन्टर्नशीप करिअर फेयरले विद्यार्थीबीच अन्तरक्रिया गरिएको सानिमा जनरल इन्स्योरेन्सले जनाएको छ । सो फेयरमा विभिन्न आईटी कम्पनीहरुका साथै बीमा कम्पनीहरुको तर्फबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनीले भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS