IME Life New

ढल्केबरमा ग्लोबल आइएमईको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा संख्या ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले धनुषाको ढल्केबरमा शाखा सञ्चालनमा ल्याएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । यससँगै बैंकक ो कुल शाखा संख्या २६८ पुगेको छ ।

बैंकले हाल २६८ शाखासहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS