IME Life New

डिसहोमद्धारा डिलरदाईको डिस्काउन्ट योजनाको विजेता घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिसहोमले डिलरदाईको डिस्काउन्ट नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ असोज ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको थियो ।

योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले बताएको छ ।

Crest

कम्पनीका अनुसार २०७७ साल असोज १६ गते देखि असार २२ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई असार २३ गतेको लक्की ड्रमा समावेश गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS