IME Life New

नेप्सेमा एभरेष्ट बैंकको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनश शेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता शेयर सूचिकृत भएको हो । बैंकको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS