IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। यो दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह ०.१९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.६३ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ४३ कम्पनीको शेयरभाउ बढ्दा २०७ कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन स्वस्तिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • स्वस्तिक लघुवित्तः १३ करोड ५ लाख रुपैयाँ
  • बाराही हाइड्रोपावरः ११ करोड ९० लाख रुपैयाँ
  • सन नेपाल लाइफः ११ करोड ४० लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १० करोड ८८ लाख रुपैयाँ
  • नेपाल लाइफः १० करोड ४२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८ करोड ६३ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ८ करोड ५२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ५० लाख रुपैयाँ
  • सागर डिस्टिलरीः ८ करोड २९ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ८ करोड १४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS