IME Life New

ज्योति लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्न लागेको हो ।

कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी वा एस.ई.ई अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागेको एक सुचना जारी गर्दै बताएको छ ।

Crest

संचालन हुन गइरहेको तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेभसाइटमा राखिएको तथा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले सोही सुचना मार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS