IME Life New

जेजे ज्वेलर्सद्धारा मिसेस आदिबासी जनजाती प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले नाचघर, जमलमा आयोजित मिसेस आदिबासी जनजाती २०७६ प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त सौन्दर्य प्रतियोगिताको विजेता मिना मोक्तान भएकी हुन् । उनलाई जेजे ज्वेलर्स्का सिइओ मनोज सोमानीले क्राउनलगाई सम्मान गरे ।

Esewa
Crest

यसका साथै जेजे ज्वेलर्स्ले उक्त प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ । जेजे ज्वेलसर््मा भएकाउत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS