IME Life New

जिआइसी रिको झण्डै १२ करोड कित्ता बिक्री गर्दै भारत सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले सरकारी स्वामित्वको पुनर्बीमक जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआइसी रि, GIC Re) को ६.७८ प्रतिशत शेयर स्वामित्व विनिवेश गर्दैछ । पहिलो चरणमा सरकारले प्रति कित्ता भारू ३९५ रूपैयाँ न्यूनत्तम मूल्य तोकेर  शेयर बिक्री खुल्ला गरेको छ।

सरकारले पुनर्बीमा कम्पनीको ११ करोड ९० लाख कित्ता शेयरको बिक्री संस्थागत लगानीकर्ताका लागि बुधबारसम्म खुल्ला रहनेछ। यसैगरी बिहीबार खुद्रा लगानीकर्ताले बोलपत्रमा सहभागिता जनाउन पाउने लाइभमिन्टले उल्लेख गरेको छ।

Esewa
Crest

केन्द्र सरकारले पुनर्बीमा कम्पनीमा ३.३९ प्रतिशत शेयर खुल्लारूपमा बिक्री गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित शेयरमा अतिरिक्त अावेदन प्राप्त भएको अवस्थामा शेयर निष्काशन प्रत्याभूतिकर्तालगायतका लागि थप ३.३९ प्रतिशत शेयर समेत विनियोजन गरेको छ। शेयरको बिक्रीबाट सरकारी कोषमा ४ अर्ब ७० करोड भारू जम्मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS