IME Life New

छोराको जन्मदिनमा बुवा आमाले दिए बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो छोराको जन्मदिनमा माने भञ्ज्याङ गाउँपालिका ६ ओखलढुङगा निवासी डण्डीराम दाहाल र सुस्मिता भट्टराई (दाहाल) ले छोरा समर्पन दाहाललाई ५ लाखको एशियन लाइफ सुनौलो बाल भविष्य बीमा योजना उपहार दिएका छन् ।

आफ्नो छोराको जन्म दिनको अवसरमा अन्य उपहार भन्दा बीमा पोलीेसी उपहार उपयुक्त लागेर बच्चाको उच्च भविष्यको लागी र उच्च शिक्षा अध्यनमा टेवा पुग्ने हुदा एशियन लाइफको बीमा पोलिसी दिएको बच्चाको बुवाले बताए ।

Crest

यो बीमा पोलिसी चाबहिल शाखाबाट अभिकर्ता राधा कुमारी दाहालले गराएकी हुन् । बालालिकाको बीमा गर्दा प्रस्तावकको पनि रिस्क कभर गर्ने साथै प्रस्तावकको केही दुर्घटनाबाट उपचार गर्नु पर्दा बिल रकमको बढीमा १ लाख सम्म दुर्घटना उपचार खर्च उपलब्ध हुने साथै प्रस्तावकको केही भवितब्य घटना घटेमा बीमा शुल्कमा छुट सुविधा लागू हुने र बच्चालाई मासिक पढाई खर्च उपलब्ध हुने र बीमा समाप्तीमा बीमाङक रकम र आर्जित बोनस समेत उपलब्ध हुने हुदा यो बाल बीमा बढी लोकप्रीय रहेको चावहिल शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS