IME Life New

चीनमा महाविपत्तीबाट नाै महिनामै ४२ अर्ब अमेरिकी डलर बराबरकाे नाेक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालले प्राकृतिक महाविपत्तीका कारण चालू वर्षकाे पहिलाे नाै महिनामा ४२ अर्ब डलर बराबरकाे क्षति भएकाे तथ्या‌ंक सार्वजनिक गरेकाे छ। मन्त्रालयले सन् २०२३ काे गत सेप्टेम्बर महिनासम्मकाे तथ्यांक अनुसार बाढीपहिरो, विनाशकारी आँधी, असिना र भीषण वर्षा जस्ता प्राकृतिक प्रकोपबाट ३०८.२९ अर्ब चिनियाँ युआन (४२ अर्ब अमेरिकी डलर) बराबरकाे को प्रत्यक्ष आर्थिक क्षति भएकाे हाे ।

यस अवधिमा चीनमा आएकाे चारवटा विनाशकारी आँधीले ठूलो जनधनको क्षति गरेको छ । यसबाहेक ९.७ मिलियन हेक्टर क्षेत्रफलको बाली पनि प्रभावित भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS