IME Life New

चर्को घाटापछि स्वास्थ्य बीमा शुल्क ६७ प्रतिशतले वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको महत्वपूर्ण दुई बीमा योजनामा चर्को घाटा खेप्नु परेपछि भारत सरकारले बीमाशुल्क दरमा वृद्धि गरेको छ । भारत सरकारले प्रधानमन्त्री जीवन ज्योती बीमा योजना र स्वास्थ्य बीमा योजनाको बीमाशुल्क दरमा क्रमशः ३२ र ६७ प्रतिशतसम्म वृद्धि गरेको छ ।

केन्द्र सरकारले यी दुबै महत्वकांक्षी बीमा योजनाहरुलाई निरन्तरता दिनको लागी वित्तीय भार कम गर्नुपर्ने बाध्यताको कारण बीमाशुल्क दरमा वृद्धि गरेको जिकिर गरेको छ । प्रेस ट्रष्ट अफ इण्डियाका अनुसार मे २०१५ मा लागू गरिएको यी दुबै बीमा योजनाको पहिलो पटक बीमाशुल्क वृद्धि गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS