IME Life New

घुससहित राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रवन्धक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १० । राष्ट्रिय वाणिज्य बैंक बदिवास शाखामा कार्यरत सहायक प्रवन्धक जगदिशप्रसाद काफ्ले पक्राउ परेका छन ।

काफ्ले ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

Esewa
Crest

उनले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो को ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।

यसअघि काफ्ले जिल्ला प्रहरी कार्यालय महोत्तरीले बैंकको सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई बिभिन्न शाखाबाट ४० लाख रुपैयाँ निकालेको आरोपमा समेत पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS