ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार आज अन्तिम दिन रहेको हो । कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न बुधबार (साउन १ गते) बुक क्लोज गर्दैछ । यसआधारमा मंगलबारसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयर दाबी गर्न पाउनेछन् ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।