IME Life New

ग्रीनलाइफको आइपीओ बाँडफाँड, हेर्नुहोस् नतिजा इन्स्योरेन्स खबरमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओको नतिजा सार्वजनिक भएको छ। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको हो ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसबाट ३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले ३२ लाख ५१ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी २ कित्ता भने भाग्यमानी २ आवेदकलाई थप १र१ कित्ताका दरले बाँडफाँड गरिएको छ।

Crest

नतिजा हेर्नका लागि १६ अंकको डिम्याटखाता भर्नुहोस्।

हेर्नुहोस् नतिजा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS