IME Life New

गुराँस लाइफद्धारा मृत्युदाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनि लि टीकापुर शाखा द्वारा मृत्यु दाबी भुक्तानी गरेको छ । टीकापुर नगरपालिका वडा ९ पायलगाउँ निवासी बिमित स्व. दिर्घ बहादुर धामीको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

गुराँस लाइफले स्व.धामीको परिवारलाई मृत्यु दाबी बापत १ लाख ९९ हजार ८२६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको टिकापुर शाखाले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS