IME Life New

गुराँस लाइफको ५० प्रतिशत हकप्रद भर्ने बुधबार अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने जेठ १ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ देखि २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर र हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यलय नयाँ बानेश्वर मार्फत पनि आवेदन दिन सकिनेछ ।

Crest

हाल यस कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ५० प्रतिशत बराबरको २९ करोड७० लाख रुपैयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS