IME Life New

कोरोना बीमामा जोडियो प्रभु पे, घरमै बसेर हात पर्छ बीमा पोलिसी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा योजना प्रभु पे मार्फत खरिद गर्न सक्ने भएको छ। निर्जिवन बीमा कम्पनीहरुको सहर्कायमा प्रभु पे मार्फत उक्त बीमालेख बीमीतहरुले खरिद गर्न पाउने भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले अनलाइन मार्फत बीमा योजना खरिद गर्ने व्यवस्था गरेको हो । जसको लागि इच्छुक व्यक्तिले प्रभु पे मार्फ नै बीमा योजना खरिद गर्न सक्ने छन् ।

Crest

प्रभु पे मार्फत बीमीतले कोरोना भाइरस बीमा योजना गरेपश्चात् बाँकि जानकारीको लागि कम्पनी संवयमले सम्र्पक गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS