IME Life New

कृषि विकास बैंकले आफ्ना कर्मचारीहरुको जनही २ लाखको दुर्घटना बीमा गरिदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गर्न लागेको हो ।

०७५ साउन १ देखि ०७६ असार ३१ सम्मका लागि २४ सै घण्टा जोखिम व्योहर्ने शर्तमा बैंकले बीमा कम्पनीसंग प्रस्ताव मागेको छ । बीमा कम्पनीहरुसंग बीमा गराउने दर रेट मागेको छ, बैंकले आफ्ना कर्मचारीहरुलाई म्यादी बिमा गरिदिने भएको छ, त्यस्तो किसिमको बिमा गर्दा कर्मचारीहरुले बिमांकमा मुनाफा भने पाउदैनन,म्यादी बिमा प्रत्येक वर्ष नबिकरण गर्नु पर्छ ।
यस्तो बिमामा यस वीमालेख परिपक्व भएमा कूनै रकम भूक्तानी गरिने छैन, भने बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम बराबर भुक्तानी गरिनेछ । यस बीमालेख अन्र्तगत कुनै पनि चुक्ता मूल्य तथा कर्जा उपलब्ध हुने छैन । १५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले बीमा कम्पनीलाई भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS