IME Life New

कुल बीमा शुल्क आर्जनमा नविकरणको हिस्सा ७९.१६ प्रतिशत, कसको कति ? (सूचिसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब २४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण बीमा शुल्क आर्जनको हिस्सा ७९.१६ प्रतिशत रहेको छ । सर्वाधिक धेरै राष्ट्रिय बीमा संस्थानमा नविकरणको हिस्सा ८८.६० प्रतिशत छ ।

त्यस्तै प्रथम बीमा शुल्क आर्जनको हिस्सा सबैभन्दा धेरै सन नेपाल लाइफको छ । सन नेपाल लाइफले कुल ३ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जनको हिस्सा ४६ प्रतिशत अर्थात एक अर्ब ५७ करोड रुपैयाँ छ । कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट प्रथमको बजार हिस्सा बढाएको छ । सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्ने नेपाल लाइफको पनि नविकरणको हिस्सा ८४ प्रतिशत छ ।

Crest

पुराना भन्दा नयाँ कम्पनीमा नविकरणको हिस्सा धेरै छ । पुराना कम्पनीमा भने नविकरणको हिस्सा धेरै छ । नेशनल लाइफले भने ७७ प्रतिशत नविकरण र २२.९२ प्रतिशत प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS