IME Life New

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकाले सो शेय खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य विक्रेता तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ । ३५ दिनभित्र संस्थापक शेयरधनीहरुको कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS