IME Life New

काठमाडौं उपत्यकामा आईएमई लाइफको कुन शाखाहरु कहिले-कहिले खुल्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीले प्रधान कार्यलयमा २० प्रतिशत कर्मचारी र उपत्यकाका विभिन्न शाखाहरुमा फरक फरक दिन तोकी सेवा प्रवाह गर्ने भएको छ । हाल देशभर फैलिएको कोभिड संक्रमण रोग नियन्त्रणको लागि नेपाल सरकारले गरेको निर्णयलाई मध्यनजर गर्दै कर्पोरेट कार्यालयबाट दिइने सेवा तथा शाखा कार्यालयबाट दिइने सेवामा न्युनतम कर्मचारी राखी फरक फरक दिन तोकी सेवा प्रवाह गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीमा बुझाउनु पर्ने बीमा शुल्क, नविकरण बीमा शुल्क, एजेण्ट विजनेश, बीमा लेख ऋणको साँवा ब्याज समेतको इ–सेवा, फोन पे, मोबाईल बैंकिङ एप्सको साथै कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्ने ब्यवस्था समेत मिलाएको कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले अन्य कुनै आवश्यक जानकारी वा सहयोगको लागी निम्न लिखित नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS