काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । यसैबीच काभ्रे रोशी गाउँपालिका ११ बस्ने आमा कल्पना तामाङले आफ्नो छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । जन्मदिनमा छोरी पृन्शिका तामाङलाई उज्जवल भविष्यको कामना गर्दै आमाले बीमा पोलिसी उपहार दिएकी हुन् । छोरी चौथो बर्ष पूरा गरेर पाँचौ बर्षमा प्रवेश गर्दा उनले सिटिजन लाइफको बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेकी हुन् ।
कल्पनाले छोरीको जन्मदिनमा दिइन् बीमा पोलिसी उपहार

















