IME Life New

कमोडिटिज मार्केट दर्ता प्रक्रिया रद्ध, नयाँ आवेदनको माग दुई वटा कम्पनीलाई मात्रै लाईसेन्स दिईने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

धितोपत्र बोर्डले कमोडिटिज मार्केट दर्ता प्रक्रिया रद्ध गरेको छ । मार्केट सञ्चालनका लागि बोर्डमा दर्ता दिएका पाँच वटा कम्पनीले सम्पूर्ण कागजात तथा विवरणहरु पेश नगरेको भन्दै बोर्डले दर्ता प्रक्रिया नै रद्ध गरेका बताएको छ ।

Crest

साथै बोर्डले नयाँ आवेदनको लागी आवहन गरेको छ । बोर्डले दुई वटा कम्पनीलाई मात्रै सञ्चालन दर्ता अनुमती दिने भएको छ । कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिने बोर्डले बताएको छ । यस अघि आवेदन दिएका कम्पनीले समेत पुन :आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS