IME Life New

एलआईसी नेपालद्धारा २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

तुलसीपुर । एलआईसी नेपालको तुलसीपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ निवासी रोमकान्त पाण्डेलाई कम्पनीले २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

मृतक गंगादेवी पाण्डेले वि.सं २०७१ साल जेठ २८ गते २० लाखको बीमा पोलिसी खरिद गरेकी थिइन् । बीमा रकममा केही प्रतिशत बोनश रकम थप गरी मृतक पाण्डेका श्रीमान रोमकान्तलाई २९ लाख १२ हजार बीमा रकम दिइएको कम्पनीले जनाएको छ ।

Crest

जेठ २३ गते हृदयघातका कारण मृत्यु भएकी पाण्डेको ९ लाख २३ हजार एकसय ७४ रुपैयाँ बीमा वापतको किस्ता जम्मा भएको थियो । कम्पनीले ७ वर्षको ९ लाख १२ हजार बोनश र बीमाङक रकम २० लाख गरी जम्मा २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS