काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको थप शेयर सूचिकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भएको उक्त शेयर आज सूचिकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रोबजारमा कारोबारमा आउनेछ ।
1672911210428एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचिकृत

















