IME Life New

एभरेष्ट इन्स्योरेन्सले गर्यो २५ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीले सो अवसरमा रक्तदान कार्यक्रम ओयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले उक्त कार्यक्रम प्रधान कार्यालय स्थीत हात्तिसार, काठमाण्डौमा सम्पन्न गरेको हो । कार्यक्रममा कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरी जम्मा ३६ जनाले रक्तदान गरेका थिए ।

Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई विषेश धन्यवाद सहित प्रमाण पत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS