IME Life New

एनएमबि म्युचुअल फण्डले हाइब्रिड फण्ड एल २ सञ्चालन गर्न बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले एनएमबि हाइब्रिड फण्ड एल २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।

फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ १३ गते निवेदन दिएको छ । फण्डले प्रतिइकाई १० रुपैयाँको १२ करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

Esewa
Crest

योजना व्यवस्थापकमा एनएमबि क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS