IME Life New

एनआईसी एशिया डाईनामिक डेप्टको लाभांश इकाईधनीको खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले यस वर्षको लाभांश वितरण गर्न सुरु गरेको छ । यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

योजनाको यस वर्षको लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरिएको थियो । कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको लाभांश प्राप्त गरेका हुन ।

Esewa
Crest

मंसिर ९ गतेदेखि लाभांश वितरण गर्न सुरु गरिएकाले आफ्नो लाभांश खातामा आए नआएको एकिन गर्न समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूले यथासिघ्र अद्यावधि गराई लाभांश प्राप्त गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS