IME Life New

एचसीसीएनको डीनमा प्रदीपकुमार श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एचसीसीएनको डीनमा दक्षिण अफ्रिकाका लागि नेपाली वाणिज्यदूत तथा पञ्कन्या गुप्रका प्रवन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठले एक वर्ष डीनको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

Esewa
Crest

श्रेष्ठ विगत १६ वर्षदेखि दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा कार्यरत छन्।विगतमा उनले कन्फिडरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्री (क्यासी) को उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी सम्हालि सकेका छन्।

श्रेष्ठको नियुक्तले संस्थाको प्रगतिमा तथा सबै मित्रराष्ट्रहरु बीचको सुमधुर सम्बन्ध र आपसी भाइचारा अभिवृद्धिमा हुने विश्वास कम्पनीले लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS