IME Life New

एकै हप्तामा ४६% माथि रिटर्न दिने शेयर कुन? (सर्वाधिक मूल्य बढ्ने शेयरको सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ६५.२७ अंकले बढेको छ । गत साता २६७८.४७ विन्दुमा बन्द भएको बजार यो साता २७४३.७४ विन्दुमा बन्द भएको छ ।

यो साता गार्डियन माइक्रो लाइफको शेयर मूल्य ४६.३७ प्रतिशतले वृद्धि भएको छ । गत साता ४८४.६० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७०९.३० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २२४.७०ले बढेको छ ।

Crest

त्यस्तै दोश्रोमा विन नेपाल लघुवित्तको शेयर मूल्य ४६ प्रतिशतले वृद्धि भएको छ । गत साता २७०५.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ३९५० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२४४.५०ले बढेको छ ।

तेश्रोमा गुराँस लघुवित्तको शेयर मूल्य ३०.२० प्रतिशतले वृद्धि भएको छ । गत साता २३८१ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ३१०० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ७१९ले बढेको छ ।

चौथोमा लक्ष्मी लघुवित्तको शेयर मूल्य १८.५० प्रतिशतले वृद्धि भएको छ । गत साता ११३५ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १३४५ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २१० ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS