काठमाडौं । सरकारले ऊखु खेति प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
ऊखु खेति प्रवर्द्धनका लागि २ अर्ब २५ करोड बजेट विनियोजन

















