IME Life New

ईङवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाटअनुमति पाएको छ ।कम्पनीले कुल १८ लाख कित्ता आईपीओ निष्काशन गर्न फागुन २ गते सेबोनबाट अनुमति पाएको हो ।

कम्पनकिो आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थायिन बासिन्दाको लागि आइपीओ निष्काशन गर्नेछ र दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS