IME Life New

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडों । आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेर ८९ हजार ९ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS