IME Life New

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS