काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउ आज भने सामान्य घटेको छ । आज सुनको मूल्य तोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

















