काठमाडौं । आज सुनको मूल्य स्थिर छ । हिजो बुधबार पनि सुनको भाउ स्थिर रहेको थियो । आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । आज यो दिन पनि चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

















