IME Life New

आज एकैदिन तोलामा २ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउमा २ हजारले बृद्धि भएको छ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS