IME Life New

आगामी वर्ष स्वास्थ्य बीमा सरकारको उच्च प्राथमिकतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राखेर अघि बढाउने भएको छ । संसदमा आगामी वर्षको बजेट तर्जुमा गर्दा अपनाइने सिद्धान्त सम्बन्धी प्रस्ताव गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको महामारी जस्ता अन्य महामारीबाट जनताको जीऊ धनको सुरक्षाको लागि आगामी आर्थिक वर्ष २०७७।०७८ मा स्वास्थ्य बीमालाई प्रभावकारी अघि बढाउने सिद्धान्तको आधारमा बजेट तर्जुमा गर्ने प्रस्ताव गरेका छन् ।

Esewa
Crest

त्यस्तै, बीमा तथा पुँजि बजारको दीगो विकासको लागि संस्थागत सुधार गरेर अघि बढ्ने अर्थमन्त्री डा. खतिवडाले जनाएका छन् । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्ड अन्तर्गत देशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य बीमा लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS