काठमडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार कम्पनीको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सले उक्त बोनस शेयर वापतको ६ लाख १२ हजार ३६० कित्ता शेयर भदौ १ गते नेप्सेमा सूचीकृत गराएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।