IME Life New

अपर हेवाखोला हाइड्रोपावरले १००% हकप्रद ल्याउने, आयोगसँग पूर्वस्वीकृति लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर ल्याउने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको हो।

Esewa
Crest

हकप्रद शेयर ल्याउन विद्युत नियमन आयोगमा पूर्वस्वीकृतिका लागि निवेदन दिने पनि कम्पनीले निर्णय गरेको छ। आयोगले पूर्वस्वीकृति दिएपछि मात्रै कम्पनीले हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS