IME Life New

अनिश्चितकालका लागि हायात होटल बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) बन्द भएको छ । मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल व्यवस्थापनले अनिश्चितकालका लागि बन्द गरेको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो।

Esewa
Crest

होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS