IME Life New
GBIME

स्टक  एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा तथा धितोपत्र व्यवसायीहरूले कर्मचारीको वृत्ति विकास तथा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा तथा धितोपत्र व्यवसायीहरूले आफ्नो वार्षिक आम्दानीको एक निश्चित प्रतिशत रकम कर्मचारीको वृत्ति विकास तथा संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility-CSR) मा खर्च गर्नुपर्ने व्यवस्था  बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा कुरा उल्लेख छ ।

गत वर्ष नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय सस्थाले आफ्नो खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने र   कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासमा खर्च गर्नु पर्ने  निर्देशन दिएको थियो।

Crest

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS