सगरमाथा इन्स्यारेन्स कम्पनीका संचालक अशोक कुमार तोदीले संचालक समितिको पद बाट राजिनामा दिएका छन् । तोदीले आफ्नो घरायसी तथा स्वास्थ्य स्थितिको कारण देखाई राजिनामा दिएका हुन् । कम्पनीले कम्पनीको संचालक समितिको भाद्र १२ मा बसेको २६३ औँ बैठक बाट उनको राजिनामा स्वीकृत गरेको हो ।
सगरमाथा इन्स्यारेन्स कम्पनीका संचालक अशोक कुमार तोदीले दिए राजिनामा
