IME Life New

निर्वाचनका लागि दिइएको सार्वजनिक बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको सार्वजनिक बिदामा पनि बीमा सेवा प्रदान गरिने जानकारी गराएको हो। प्रतिनिसभा सदस्य निर्वाचन फागुन २१ गते रहेको छ।

Esewa
Crest

कम्पनीका अनुसार ती दिनमा बीमा सेवासँग सम्बन्धित कुनै पनि अत्यावश्यक कार्य भएमा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ। यसका लागि कम्पनीले केन्द्रीय कार्यालयदेखि प्रदेश कार्यालयहरुसम्मका सम्पर्क व्यक्ति तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS