IME Life New

सुरक्षा व्यवस्था सामान्य नभएसम्म यूनाइटेड अजोड इन्स्योरेन्सको सेवा अबरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै बीमा सेवा अबरुद्ध हुने जनाइएको छ । हाल देशमा उत्पन्न भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै यस कम्पनीको मूख्य कार्यालय, शाखा तथा उप शाखा कार्यालयबाट प्रदान गरिने सेवा सुरक्षा व्यवस्था सामान्य नभएसम्मका लागि अबरुद्ध हुने जनाएको छ ।

साथै कम्पनीले अत्यावश्यक ग्राहक सेवाका लागि विभिन्न व्यक्तिको सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS