IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ताको अनुपातमा २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता निष्काशन गरेको हकप्रद शेयरमध्ये तोकिएको अवधिमा आवेदन नपरेको अवितरित हकप्रद शेयरहरु जेठ २९ गते देखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु असार ११ गते खोलि रुजू गरी असार १६ गते कम्पनीले बाँडफाँड गरेको हो ।

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी असार १८ गते बिहीबारबाट आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकमान्तर गरिने जनाएको छ ।

Esewa
Crest

साथै, बाँडफाडको अन्तिम मुल्य रु ४४७.५० रहेको र उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS