IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । विगतका वर्षहरुमा पनि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
कम्पनीको काठमाडौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कम्पनीका सहायक महाप्रवन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS