IME Life New

तुलसी पौडेलले आफ्नो जन्मदिनमा खरिद गरिन् बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लम्जुङ्गकी तुलसी पौडेलले आफ्नो जन्मदिनलाई एकदमै विशेष र प्रेरणादायी तरिकाले मनाएकी छन् । उनले जन्मदिनको अवसरमा आफ्ना छोरा–छोरीहरूको भविष्य सुरक्षित बनाउन र आफ्नै जीवनमा पनि आर्थिक सुरक्षाको आधार तयार गर्न ३ वटा बीमा योजना खरिद गरेकी छन् । उनले लिबर्टी माइक्रो लाइफ कम्पनी मार्फत बीमा पोलिसी लिएकी हुन् ।

उनले भनिन, ‘आजको परिवेशमा जहाँ भविष्य अनिश्चित छ, बीमा केवल एउटा योजना होइन जीवनको सुरक्षा कवच हो । जसले सङ्कटका क्षणमा साथ दिन्छ र परिवारलाई आत्मविश्वासका साथ अघि बढ्न मद्दत गर्छ।’

Esewa
Crest

पौडेलले जन्मदिनलाई केवल उत्सवको रूपमा नभई भविष्यप्रति जिम्मेवारीको प्रतीकका रूपमा मनाएकोमा यो कदम साँच्चिकै सराहनीय रहेको कम्पनीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS